नियम
नक्कल दिने
: विवाह दर्ता गर्ने वारेको दरखास्त, विवाह प्रमाणपत्र र सम्बन्धित अन्य कागजातको नक्कल कसैले लिन चाहेमा विवाह अधिकारीले देहायका कागजातको देहाय बमोजिम दस्तूर लिई रितपूर्वकको नक्कल सात दिन भित्र दिनु पर्नेछ ।
(१) विवाहको प्रमाणपत्रको पाँच रुपैयाँ ।
(२) प्रमाणपत्र बाहेक अन्य कागजातहरूको प्रत्येक प्रतिको एक रुपैया